US President Donald Trump, Pic from ABCNEWS

अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता सिमा सुरक्षाको लागि संकटकालको घोषणा

Hollywood Khabar February 13,2019 Comments

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले पून सरकार सट्डाउन गरेर आर्थिक संकट नहुनको लागि राष्ट्रिय संकटकालको घोषणा गर्ने भएका छन् ।

अमेरिका र मेक्सिको सिमा क्षेत्रमा पर्खाल बनाउनका लागि कंग्रेसले बजेट पास नगरेपछि राष्ट्रिय सङ्कटकालको घोषणा बिल साइन गर्ने तयारी गरेको कुरा ह्वाइट हाउसले जनाएको छ।

राष्ट्रपति ट्रम्पले नयाँ खर्च विधेयकमा कंग्रेसले सिमा सुरक्षाको लागि बजेट पास नगर्ने भएपछि संकटकालको घोषणा गरेर सेनालाई छुट्याएको बजेट सिमा सुरक्षाको लागि पर्खाल बनाउन लगाउने योजना रहेको बताइन्छ ।