हलिउडखबर, सान फ्रान्सिस्को/१०/२४/२०
क्यालिफोर्नियाको सान फ्रान्सिस्को बस्दै आएका श्रीराम थापाको शब्द, सुवास भुषालको संगीतमा प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको जंगे पिल्लर यूट्यूबमा सार्वजनिक भएको छ। गीतकार थापाले हलिउडखबरसँग कुरा गर्दै यो गीत नेपाली राष्ट्रियतासँग जोडिएको बताए। गणेश शाहीको निर्देशनको यो भिडियोमा फराज अर्पणले छायाँकन र सम्पादन गरेका छन् भने उदयराज पौडेलको म्यूजिक एरेन्ज रहेको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!