कृष्ण के सी/अमेरिका
कुनै समय रक-पपमा जमेका नबिन के भट्टराईको अर्को गीत तिमी नै सार्वजनिक भएको छ। गीतमा प्रकृति कंडेल र संजय भट्टराईको प्रम लाप कैद गरिएको छ। यो जोडीको साथमा समी श्रेष्ठको अभिनय पनि देख्न सकिन्छ। सरद राज मैनालीको संगीत र शब्दलाइ नबिनले आफ्नो आवाज दिएका छन्।
यो गीतमा पहिलो पटक मोडलिङ गरेकी प्रकृति कंडेलले फरक अनुभ गरेको र अब नियमित रुपमा अरु गीतहरु पनि गर्ने कुरा हलिउडखबरलाइ बताइन। पेशाले प्राबिधिक जागीरेको काम गर्दै आएकी कंडेल ब्यूटीशियन पनि हुन। ऐले ति सबै कुरा भन्दा फरक मोडलिङ क्षेत्र छानेकी कंडेल यो पेशमा निरंतरता दिने बताउँछिन।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...