-शाही युवा शक्ति नेपालका केन्द्रिय सदस्य बिनोद केसी

प्रधानमन्त्रीको पुत्ला जनाउने शाही युवा शक्ति नेपालका ४ जना पक्राउ 

Hollywood Khabar April 28,2019 Comments

१७ बैशाख काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जनाउने शाही युवा शक्ति नेपालका केन्द्रिय सदस्य बिनोद केसी सहित ४ जना पक्राउ परेका छन्।प्रधानमन्त्री ओलीको पुत्ला जलाएको भन्दै  केसी सहित ४ जनालाई मंगलबार बिहान प्रहरीले  घरैबाट पक्राउ गरेको  शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्काले जानकारी दिए।अध्यक्ष खड्काले पक्राउ परेका कार्यकर्तालाई अबिलम्ब रिहाईको माग गरेका छन्।  गर।