-नेपाल पानीजहाज कार्यालय

प्रधानमन्त्री ओलीद्वारा पानीजहाज कार्यालयको उद्घाटन

Hollywood Khabar February 12,2019 Comments

२ फागुन, काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् ।ललितपुरको एकान्तकुनामा स्थापना गरिएको कार्यालयको एक समारोहका बीच प्रधानमन्त्री ओलीले बिहीबार  उद्घाटन गरेका हुन्।