-तस्बिर वेब

प्रधानमन्त्री केपी ओलीद्वारा पिता मोहन प्रसाद ओलीबाट टीका ग्रहण

Hollywood Khabar October 18,2018 Comments

२ कात्तिक,काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टीका, जमरा र तिलक ग्रहण गर्नुभयो। प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिनुभएको प्रंधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।