https://www.youtube.com/embed/a5V0U_yD4ts

मेयरनिका पोइ पशुपति शर्मा

Hollywood Khabar July 11,2017 Comments

मेयरनिको पोइ भएँ भन्दै चर्चित गायक पशुपति शर्मा कसैसंग नबोल्ने बताएका छन्। शर्माले सेल रोटि बेच्दा बेच्दै बुडीले राजनीतिमा लागेर मेयरपद जितेपछि मेयरनिको पोइ भएँ भन्दै कसैसंग नबोल्ने बताएका हुन्।
पशुपति शर्माको ला तथा शब्दमा जानकी तारमी मगर संग मिलेर “मेयरनिको पोइ”तिज गित बजारमा ल्याएका हुन्।मेयरनिको पोइ गीत सनराइज म्युजिक मार्फत बजारमा आएको हो भने  म्युजिक भिडियोमा पशुपति र जानकी द्वयले अभिनय गरेका छन्।
दुर्गा पौडेलको  निर्देशन तथा छाँयङ्कन,प्रविन भट्टको सम्पादन र एकता फिल्मस् को दृश्य निर्माण रहेको तिज गित भर्खर मात्र बजारमा आएको नँया कमेडी तिज गित हो।