Hollywoodkhabar advertisement

पर्वतको फलेवास अब सरोजको गीतमा

पर्वतको फलेवास अब सरोजको गीतमा
0
shares

सरोज् साजन श्रेष्ठको आफ्नै शब्द, संगीत र स्वरमा रहेको गीत यहि असोज २२ गते सोमबार रमाइलो फलेवास गीतको म्युजिक भिडियो नेपालको बिभिन्न टेलिभिजन च्यानल र युट्युब च्यानलबाट प्रस्तुत भएको छ। नेपाली मन र माटोको सुगन्ध मिश्रित यो लोक फ्युजन गीतलाई अब भिडियोमा हेरौ।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

5 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----