https://www.youtube.com/embed/-gww3h1MvcQ

पलपल चापागाईंको चिल गाडी

पलपल चापागाईंले ल्याए रत्यौलीको चिल गाडी

Hollywood Khabar January 17,2019 Comments

पलपल चापागाईंले रत्यौलीको चिल गाडी सार्वजनिक गरेका छन्। लोक भाकाका पारखी गायकलक्ष्मण चापागाईं र बिमला गैरेको आवाजमा सजिएको रत्यौली भाकाको लोक गित चिल गाडी मै चढे पछि हेर्छेउ होला मायाले काँ बसी भन्ने गीत विवाहको मौसममा सान्दर्भिक देखिएको छ।