Hollywoodkhabar advertisement

पलपल चापागाईंले ल्याए रत्यौलीको चिल गाडी

पलपल चापागाईंको चिल गाडी
0
shares

पलपल चापागाईंले रत्यौलीको चिल गाडी सार्वजनिक गरेका छन्। लोक भाकाका पारखी गायकलक्ष्मण चापागाईं र बिमला गैरेको आवाजमा सजिएको रत्यौली भाकाको लोक गित चिल गाडी मै चढे पछि हेर्छेउ होला मायाले काँ बसी भन्ने गीत विवाहको मौसममा सान्दर्भिक देखिएको छ।

ADVERTISEMENT-----