-ओक्ल्याण्ड क्यालिफोर्नियामा राइफलधारीले घरको झ्यालमा गोली हान्यो

ओक्ल्याण्ड क्यालिफोर्नियामा राइफलधारीले घरको झ्यालमा गोली हान्यो

Hollywood Khabar June 02,2020 Comments

हलिउडखबर/अमेरिका

ओकल्याण्ड, क्यालिफ़ोर्निमा जुन ३, २०२० बुधबार बिहान एकजना राइफलधरीले एउटा घरको झ्यालमा गोली चलाएपछि पुलिस गतिबिधि बढेको छ।

बिहान ५:३३ बजे राइफलधारिले घरको झ्यालमा शूटिङ गर्न घलेपछि पुलिस गतिबिधी बढेको थियो। 5700 Harmon Ave मा भएको उक्त घटनामा पुलिस पुग्दा हतियारधारीलाइ गोली चलाएको प्रमाण भेटेको कुरा ABC News ले जनाएको छ। घटनामा बन्दुकधारिले प्रयोग गरेको गाडी नियन्त्रमा लिने प्रयास गरिएको बताइएको छ। घटनामा कुनै हताहत भएको छैन भनिएको छ।