गैरआवासीय नेपाली संघको Blood Transfusion System-BTS कमिटीसँग फेसबुक लाइभ सम्पन्न भयो।
संघको आधिकारिक लाइभ पेजमा गरिएको कार्यदलका गतिबिधि, कोभिड १९ को समय र ब्लड ट्रान्स्मिट, नेपालमा सुरु गरिएको मोबाइल ब्लड ब्यांक र थप बिषयगत कुराहरुमा छलफल भयो।
लाइभमा गैरआवासीय नेपाली संघका सचिव तथा संघको मोबाइल ब्लड ब्यांक कमिटीका संयोजक गौरी जोशी समेत सहभागी हुनुहुन्थ्यो। जुन १३, २०२० सांझ ७ बजे प्यासिफिक समयमा लाइभ गरिएको एनआरएनए मिडिया फोरमको लागि कृष्ण के सीद्वारा मोडरेटर गरिएको थियो।
लाइभ भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:
https://www.facebook.com/NRNAOfficial/videos/2329756753992508/?vh=e&d=n
कृष्ण के सी
उपसंयोजक
मिडिया एण्ड पब्लिकेशन कमिटी
गैरआवासीय नेपाली संघ
जुन १३, २०२०