NRNA NCC USA Official LOGO

NRNA:एनसीसी अमेरिकाको निर्वाचनमा मत कसरी दिने? आयोगको आधिकारिक जानकारी

Hollywood Khabar May 16,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१७/१९

गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन मे १८-१९, २०१९ मा हुँदैछ।

निर्वाचनमा मत कसरी दिने भन्ने सूचनामूलक ब्यालेट सहितको जानकारी सार्वजनिक भएको छ। निर्वाचन आयोग प्रमुख विश्व नाथ बरालले सो जानकारीबाट मतदाताहरुलाई सपोर्ट हुने कुरामा विश्वास लागेको बताएका छन्।

आयोगले पठाएको सूचनामूलक ब्यालेट र मतदिने तरिका हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस।

https://s3-eu-west-1.amazonaws.com/civicitiwebresources/Nepal/NRNA+-+Instructions+video.mp4