-एनआरएनए विशेष महाधिवेशन प्रतिनिधिहरुको लिष्ट प्रकाशित, दावी गर्न १ दिन म्याद

एनआरएनए विशेष महाधिवेशन प्रतिनिधिहरुको लिष्ट प्रकाशित, दावी गर्न १ दिन म्याद

Hollywood Khabar January 13,2021 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशनमा भागलिन प्राप्त प्रतिनिधिहरुको नामावली प्रकाशित गरिएको छ।

संघका राष्ट्रिय समन्वय परिषद (एनसिसि) हरुले अन्तिम नामावली जनवरी १३, २०२१ सम्म बुभझाउने समय रहेको थियो। सो समयमा एनसिसिहरुबाट प्राप्त भएका प्रतिनिधिहरुका नामावलीको लिंकमा (https://bit.ly/35IUieK) उल्लेख भए अनुसार प्रकाशित गरिएको छ।

प्रकाशित नामावलीहरुमा कसैको दाबीविरोध रहेमा जनवरी १५, २०२१ नेपाली समय रातीको १२ बजे सम्म जानकारी support@nrna.org मा पठाइदिनहुन अनुरोध गरिएको छ।

सचिवालय

गैरआवासीय नेपाली संघ ।

https://new.nrna.org/event/special-agm-nrna-2020/