Hollywoodkhabar advertisement

एनआरएनए विशेष महाधिवेशन प्रतिनिधिहरुको लिष्ट प्रकाशित, दावी गर्न १ दिन म्याद

-एनआरएनए विशेष महाधिवेशन प्रतिनिधिहरुको लिष्ट प्रकाशित, दावी गर्न १ दिन म्याद
0
shares

गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष महाधिवेशनमा भागलिन प्राप्त प्रतिनिधिहरुको नामावली प्रकाशित गरिएको छ।

संघका राष्ट्रिय समन्वय परिषद (एनसिसि) हरुले अन्तिम नामावली जनवरी १३, २०२१ सम्म बुभझाउने समय रहेको थियो। सो समयमा एनसिसिहरुबाट प्राप्त भएका प्रतिनिधिहरुका नामावलीको लिंकमा (https://bit.ly/35IUieK) उल्लेख भए अनुसार प्रकाशित गरिएको छ।

प्रकाशित नामावलीहरुमा कसैको दाबीविरोध रहेमा जनवरी १५, २०२१ नेपाली समय रातीको १२ बजे सम्म जानकारी support@nrna.org मा पठाइदिनहुन अनुरोध गरिएको छ।

सचिवालय

गैरआवासीय नेपाली संघ ।

https://new.nrna.org/event/special-agm-nrna-2020/

 

From our sponsors

नेपाली कांग्रेस नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठानमा अष्ट्रेलियाका सापकोटा नियूक्त

3 Hours ago

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका संरक्षक प्रेम सापकोटा नेपाली कांग्रेस, केन्द्रीय नीति, अनुसन्धन तथा प्रशिक्षण प्रतिष्ठान, अष्ट्रेलियाको शाखा प्रमुखमा नियूक्ति भएका छन