-NRNA:एनसीसी नाइजेरियाबाट आधी पिडितलाई रु १३१,००० राहत सहयोग

NRNA:एनसीसी नाइजेरियाबाट आधी पिडितलाई रु १३१,००० राहत सहयोग

Hollywood Khabar April 08,2019 Comments

लेगोस/नाइजेरिया

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नाइजेरियाले बारा पर्साका आधी पिडितलाई राहात सहयोग स्वरुप नेपाली एकलाख एकतिस हजार रुपैया एनआरएनए केन्द्रिय कार्यालयमा जम्मा गरेको छ।

उक्त राहत राशी संकलनमा आर्थिक सहयोग गर्नु हुनेमा चिरञ्जीवी रोका, मन थापा, संजय थापा, भरत रिजाल, अन्जु पौडेल, बिदुर घिमिरे, किर्ती अग्रवाल भाङ्गर, अभिषेक मान सिंह, सागर श्रेष्ठ, रुद्र दर्लामी मगर, सोमेश अर्याल, भरत रिजाल, बिरेन्द्र गुप्ता, ज्ञानेन्द्र गुप्ता, सुशील गिरी, सुरज गिरी, निरु पौडेल, बिनोद गुरुङ, मदन बोहरा, राजकुमार, टोपबहादुर गुरुङ, राजु धिताल, भिम थापा, प्रकाश अर्याल, सुकमल सरकार, राजु थापा र रमेश गुप्ता रहेक कुरा एनआरएनए एनसीसी नाइजेरियाका अध्यक्ष बिश्वास पौडेल र कोषाध्यक्ष रोहित भाङ्गरले जानकारी गराएका छन्।