कृष्ण के सी/अमेरिका/९/२०/१९
गैरआवासीय नेपाली संघको (एनआरएनए) २०१९-२०२१ कार्यकालका लागि वर्तमान उपाध्यक्ष कुमार पन्तले अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छन्।
काठमान्डौमा आफ्नो घोषणा कार्यक्रम सम्पन्न लगतै आफू भने दक्षिण कोरियातर्फ लागेका छन्। फ्लाइटमा रहेकै बेला उपाध्यक्ष तथा अध्यक्षका उम्मेद्वार भएका पन्तले आफ्नो घोषणा कार्यक्रम एकदम नै सफल भएको बताएका छन्।
तत्काल आफू भने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (एनआरएनए एनसीसी) कोरियाको अधिवेशनमा सहागी हुन् त्यसतर्फ गएको बताएका छन्। कोरियामा उनले एनसीसीको अधिवेशन र त्यहाँका नेपाली समुदायहरुसँग पनि भेटघाट गर्ने कुरा बताएका छन्।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!