Hollywoodkhabar advertisement

निर्मला र नरेशको माया लाएर

-निर्मला र नरेशको माया लाएर
0
shares

हलिउडखबर, अमेरिका, मार्च २०, २०२१

निर्मला थापा मगर र नरेश खातीको स्वरमा माया लाएर गीतको भिडियो यूट्यूबमा सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्द र लय रहेको यो गीतमा मेक्सम खाती र गीता ढुंगानाको अभिनय रहेको गीतको भिडियो निर्देशन चाहिं बिक्रम चौहानले गरेका छन्।

ADVERTISEMENT-----