-NRNA:एनसीसी जर्मनी र एलसिसि एनआर ड​ब्लुको आयोजनामा नेपाली नयाँ बर्ष

NRNA:एनसीसी जर्मनी र एलसिसि एनआर ड​ब्लुको आयोजनामा नेपाली नयाँ बर्ष बनाइदै

Hollywood Khabar March 27,2019 Comments

कृष्ण के सी/अमेरिका

गैर​आवासीय नेपाली संघ राष्ट्रिय​ समन्वय प​रिष​द (NRNA NCC) ज​र्म​नी र​ एलसिसि एनआर ड​ब्लुको संयुक्त आयोज​नामा नेपाली नयाँं ब​र्ष​ २०७६ हुने भएको छ।

संघको एनसीसी जर्मनीका प्रवक्ता शंकर डांगीका अनुसार २०७६ को शुभ​ अव​स​रमा ज​र्म​नीको मुन्स्ट​र श​ह​रमा संगीतिक सांझ कार्यक्रमको आयोजना गरिएको हो।

नेपालका ख्यती प्राप्त कलाकार अनिल शाहीको प्रस्तुति बिशेष रहने छ। साथमा अन्य कलाकारहरुको प्रस्तुतीमाले भरपूर मनोरंजन प्रदान हुनेछ। कार्यक्रम १३ अप्रिल, २०१९ शनिबारका दिन आयोजना गरिएको छ।

आयोजकहरुले ज​र्म​नीभरी भ​एका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई हार्दिक निमन्त्रणा सहित अनुरोध गरेका छन्।