Hollywoodkhabar advertisement

नेपाल चलचित्र संघको अध्यक्षमा प्रदिपकुमार उदय निर्वाचित

0
shares

नेपाल चलचित्र संघको अध्यक्ष पदमा प्रदिपकुमार उदय  निर्विरोध चयन हुनु भएको छ। माघ एघार गते हेटौंडामा सम्पन्न अधिवेशनबाट उदयको नेतृत्वमा चयन गरिएको संघको कार्य समितिमाअशोक शर्मा, बीरेन्द्र नारायण श्रेष्ठ, मधुसुधन प्रधान, नरेन्द्र महर्जन, गोपाल कायस्थ, अर्जुन श्रेष्ठ चयन हुनुभएको छ।

तेस्तै मदनमान बज्राचार्य, विक्रम पराजुली, कपिल द्धा, राजिककुमार शाह, निराज पोखरेल, नारायणप्रसाद आचार्य,ओम जैसीलाई निर्विरोध चयन गरिएको हो। पूर्वाञ्चल क्षेत्र अन्तर्गत सभापतिमा चैतन्य बराल र सचिब परशुराम चौधरिलाई चयन गरिएको छ।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----