-नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समुहले जिल्ला देखि केन्द्र सम्म पूर्णता दिने

नेपाल कम्युनिस्ट पार्टी दाहाल-नेपाल समुहले जिल्ला देखि केन्द्र सम्म पूर्णता दिने

Hollywood Khabar February 18,2021 Comments

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले अब जिल्ला देखि केन्द्र सम्म पूर्णता दिने भएको छ।

पहिलो चरणमा जिल्ला, प्रदेश र केन्द्रिय कमिटीमा दिने भएको कुरा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा फेब्रवरी १९, २०२१ शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले निर्णय गरेको हो। पार्टी एकीकरणका बाँकी काम तथा प्रदेश कमिटीका पदाधिकारीको चयन, जिल्ला कमिटीका पदाधिकारी र केन्द्रीय निकायको एकीककरणको कामलाई पूर्णता दिने निर्णय गरेको कुरा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।