कृष्ण के सी/क्यालिफोर्निया
नर्दन क्यालिफोर्निया तमु समाजमा नयाँ नेतृत्व चयन भएको प्रेस बक्तब्य मार्फत Hollywood Khabar लाइ जानकारी प्राप्त भएको छ।
जुन २५, २०१७ का सान फ्रान्सिकोमा भएको समाजको बार्षिक साधारणसभा तथा पिक्निक कार्यक्रमबाट नयाँ कार्यसमिती चयन भएको कुरा बताइएको छ। २०१७-२०१९ कार्यकालको लागि नयाँ निर्वाचित पदाधिकारीहरु देहाय बमोजिम रहनु भएको छ:
१. अध्यक्ष - माधब गुरुङ लामा
२. प्रथम उपाध्यक्ष- इन्द्र गुरुङ
३. द्धितीय उपाध्यक्ष- गणेश गुरुङ
४. महासचिव- सुनिता गुरुङ
५. सचिव - जीवन गुरुङ
६. कोषाध्यक्ष- चन्द्र गुरुङ
७. सदस्य- प्रतित गुरुङ
८. सदस्य- दिपक गुरुङ
९. सदस्य-पुजा गुरुङ
१०. सदस्य- अशोक गुरुङ
११. सदस्य- बबिता गुरुङ
१२. सदस्य- कुबिर गुरुङ
१३. सदस्य- दुद गुरुङ
१४. सदस्य- राजेन्द्र गुरुङ
१५. सदस्य- स्वेता गुरुङ
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!