https://www.youtube.com/embed/vbngE14ChkM

नेविसंघले ल्यायो नैनसिंहको शब्दमा चुनावी गीतको भिडियो

Hollywood Khabar May 06,2017 Comments

नेपाल विद्यार्थी संघले  चुनावी अभियानका लागि निकै उत्कृष्ट गीत बजारमा ल्याएको छ। जय नेपाल बोलको गितको परिकल्पना तथा शब्द अध्यक्ष नैनसिंह महरको रहेको छ भनेसंगीत वसन्त सापकोटाको रहेकोे छ। स्वर सिडी विजय अधिकारीको रहेको गितको संगीत संयोजन साहश शाक्यको रहेको छ। स्टूडियो अक्विष्टिकबाट मिक्सिङ चन्द्र चौधरी तथा रेकर्डिङ राजा बाबु चौधरीले गर्नुभएको गीतको सुन्दर भिडियो सहित बजारमा आएको हो।