https://www.youtube.com/embed/3wmS8JxAZbs

नरेशको खुसी कसैले लग्यो

Hollywood Khabar July 05,2017 Comments

बाग्लुङ जिल्ला रायडाडाको चौरिमा जन्मेका नरेश बोहोराको लोक दोहोरी एल्बम "गयउ तिमी खुशी लगेर" गित सार्बजनिक भयको छ।
सानै  देखि संगीतमा रुचि राख्ने नरेश बोहोरा आज गिरें तिम्रो नजरमा नामक गित बाट उनी पाइला टेकेका थिए, नरेश बोहोराको शब्द कमल घोसालिको लय अनि पुस्कल शर्मा र सिर्जना नेपाली को स्वोर रहेको जुन गितले संगीत बजारमा राम्रै छाप छोड्यो, शब्द अनि उनकै अभिनयले लाखौ स्रोताको मन जितेको थियो।
एक पछि अर्को गर्दै उनले दर्जनौ गितमा अभिनय पनि गरिसकेका छन भने दुई दर्जन भन्दा बडि गितमा लय शब्द भरेका छन। ईन्डियन आर्मिमा कार्यरत रहेर पनि उनले संगीत छेत्रलाई थुप्रै समय दिई सबैको मन जित्न सफल बनिसकेका नरेश बोहोरा यति बेला आफ्नै राजधानी काठमाडौंमा ब्यस्त देखिन्छ्न। र गयेउ तिमी खुशी लगेर नामक गीत  सँगै  आयका सिर्जना तल दियको छ।
शब्द : नरेस बोहोरा
लय : सुरज परियार
स्वर: कृष्ण अखेली गोरि सर्बुजा मगर
मोडेल नरेस बोहोरा अन्जली अधिकारी