-NANC को बार्षिक साधारण सभा तथा नेतृत्व हस्तान्तरण हुँदै

NANC को बार्षिक साधारण सभा तथा नेतृत्व हस्तान्तरण हुँदै

Hollywood Khabar April 16,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१७/१९

नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्नियाको बार्षिक साधारण सभा तथा नेतृत्व हस्तान्तरणको कार्यक्रम हुने भएको छ।

यहि अप्रिल २१, २०१९ आइतबारका दिन नेपाली एशोसियशन अफ नर्दन क्यालिफोर्नियाको बार्षिक साधारण सभा तथा नेतृत्व हस्तान्तरणको कार्यक्रमको आयोजना गरिएको छ।

सँस्थाका अध्यक्ष रविन्द्र कुमार राइद्धारा जारी गरिएको सूचना अनुसार साधारण सभामा बन्द सत्रका साथै नव निर्वाचित इश्वर सिटौलाको नेतृत्वलाई पद तथा संस्थाको आधिकारिक हस्तान्तरण कार्यक्रम समेत राखिएको छ।