३ माघ,चितवन।पहिरोले मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी आवागमन एकतर्फी भएको छ।इच्छाकामना गाउँपालिका–६, चारकिलोमा पहिरो खसेपछि सवारी एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोलीले पहिरो हटाउन खटिएको प्रहरीले जनाएको छ ।
-तस्विर वेव
सिफारिस
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु
उपनिर्वाचनमा ठुला पार्टीहरुको गिर्दो अवस्था, सेना परिचालन गर्न स्वीकृत...
हत्यामा संलग्न रहेको अभियोगमा सुदिप र उदित ठाकुर पक्राउ