-साङ्केतिक तस्बिर

माछा मार्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु

Hollywood Khabar November 11,2019 Comments

२७कार्तिक,नवलपरासी।माछा मार्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन्।बिजुलीको तार लगाएर स्थानीय खजुरा खोलामा माछा मार्ने क्रममा  करेन्ट लागेपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको मङ्गलबार मृत्यु भएको हो।करेन्ट लागेर सोही ठाउँका २६ वर्षीय शङ्कर विक घाइते भएको प्रहरीले जनाएको छ।