-NRNA NCC USA:महेश कुमार मल्ल उपाध्यक्षका उम्मेद्वार

NRNA NCC USA: महेश कुमार मल्ल उपाध्यक्षका लागि उम्मेद्वार हुने घोषणा

Hollywood Khabar April 09,2019 Comments

कृष्ण के सी/अमेरिका/४/१०/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा महेश कुमार मल्लले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका गरेका छन्।

न्यूयोर्क निवासी महेश कुमार मल्लले NRNA अमेरिकाका उत्तर पुर्बिय क्षेत्रीय उपाध्यक्षका लागि आफ्नो उमेद्वारी घोषाणा गरेका हुन। काभ्रे पलान्चोक जिल्लामा जन्मेर २००८ देखी न्ययोर्कमा बस्दै आएका मल्ल न्यूयोर्कमा रहेर थुप्रै संस्थाहरुसँगकाम गर्दै आएका छन्।

उनि नेपाली जनसम्पर्क समिति अमेरिकाको न्यूयोर्क च्याप्टरको महासचिव समेत थिए। NRN जस्तो संस्थामा नीति र बिधान अनुसार संस्थाको निर्वाचनमा उम्मेदवार हुनको लागि सो पदबाट राजिनामा दिएका थिए।