४पुस,काठमाडौं।तिमीले पराई ठानेपछी,रुपै मोहनी जस्ता गीतहरु चर्चित गित लेखेर सबैको मन जितेका गीतकार लोकराज अधिकारीले 'टाला टुली बटुली'लिएर आएका छन्।नव गायक राजेन्द्र बुढाथोकिको आवाज रहेको 'टाला टुली बटुली' बोलको गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ भने पुरुषोत्तम सुबेदीको संगीत संयोजन रहेको छ।शान थापाको निर्देशनमा बनेको 'टाला टुली बटुली'भिडियोमा सागर लम्साल “बले” र अन्जली अधिकारीको अभिनय रहेको छ भने अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई शिलान लम्सालले सम्पादन गरेका हुन् ।'टाला टुली बटुली'भिडियोलाई TLN Media युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।
https://www.youtube.com/embed/hazw-ocCglM"
-'टाला टुली बटुली'
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!