Dr Durga Dahal

लालबाबु भूतपूर्व नेपाली र ट्रम्प-डा दाहाल

Hollywood Khabar July 18,2018 Comments

डा. दुर्गा दाहाल/क्यालिफोर्निया/अमेरिका

लालबाबुको शब्दकोषमा भित्रिएको
भूतपूर्व नेपाली; ट्रम्पको देशमा,
खोजिरहेछ आफ्नो परिचय
मुटुमा गाँठो पारेर

न स्वदेशमा रमायो; न विदेशमै रमायो
आफ्नै कथा-व्यथा र विवशताको बन्दी ऊ
छटपटिन्छ अनिर्णयको भारी बोकेर
हरियो पत्रको ( Green Card ) आशामा

थाहा छैन उस्लाई उताको हो कि यताको
केवल बर्बराउँछ सपनामा शब्दहरू: मृगतृष्णाको