कान्छीलाई दिनभरीको थकानले लखतरान पार्छ।झन त्यसमाथी, घरमा एक्लै हुदा मनभरि नानाथरि कुरा खेलेर मन वेचयन बनाउँछ कान्छीलाई।अचेल, अफिस सारेदेखि आउने जाने बाटोमा हुने जामले गर्दा पहिले भन्दा बढी थकान महसुस हुन थालेको छ।ब्यस्त भएर दैनीकी लथालिङ्ग हुँदा कहिले शनिवार आउला र आराम गरुँला जस्तो भए पनि शनीबार पनि कान्छी उस्तै व्यस्त हुन्छे खै के मा खै के मा।
शनिवार कम्तिमा पनि समय दिएर नुहाउन त पाइन्छ‚कान्छिलाई यस्तै लाग्छ। तर पनि कुनै शनीबार मज्जाले धीत मर्नेगरि नुहाउन पनि पाउँदिन।लामो समयपछि,अस्ति शनिवार नुहाईसकेपछि आफ्नो प्राकृतिक रुप ऐनामा हेर्दा आफैलाई लाज लाग्यो कान्छीलाई।अंगप्रत्यङ्गमा देखिएका परिवर्तनले अझै लजालु बनायो उसलाई।आफुमा आएको यो परिवर्तनले कताकता काउकुति लागेको महसुस भयो कान्छीलाई।
सायद चाँडै सुतेकोले होला भालेले डाँको छोड्नु अघि नै आँखा खुल्यो कान्छीको।झ्यालबाट छिरेको शितल हावाले कान्छीको सिल्की गाउनले ढाकेको नौनी झै मुलायम शरिरमा हल्कासंग चुमेपछि झ्याल खुल्लै राखेर सुतेको कान्छीलाई ज्ञात भयो।सुत्दा गाउन सरेर कम्मरसम्म आइपुगेको रहेछ यो जानकारी भएसी झन रोमाञ्चक महसुस बनायो उसलाई।सायद यस्तै भएर होला, नाईट गाउनमा भित्री पहिरन नलगाइ सुत्न साह्रै रोमान्टिक लाग्छ उसलाई।
धेरैपछि शरिर अलि सुख्खा भए जस्तो महसुस भएर पलङ्ग छेउको टेबुलमा बडी क्रिम थियो।त्यही लिनलाइ जिउ निहुराएकी मात्र थिई उसका पहाडका टाकुराका गाउन सरेर सेता हिमाल झैं देखापर्यो गाउन बाहिरै।एक्कासी यस्तो पारा आफ्नो देख्दा आफैलाई लाज लागे जस्तो भयो, छाती एक्कासी जुर्मुराए झैं लाग्यो।किरिम लिन झुक्दा आफ्नो वैंशको मादकताले आफैंलाई काउकुती लागेर वैंश नै छताछुल्ल भै पोखिएला झैं भयो उसलाई।
किरिम लिएर हातले भ्याएसम्म सम्बेदनशिल अङ्ग लगायत शरिर भरि लगाएर त्यसलाइ फेरी टेबुलमा नै राखी।उसको कोठामा मधुरो प्रकाश थियो उसलाई उन्मत्त बनाउनलाई त्यो नै काफी थियो । त्यहि मधुरो प्रकाशमा आफ्नो अङ्गप्रत्यङ्ग आफै सुमसुम्याउन मन लाग्यो उसलाई र सुम्सुम्याउन थाली उ। त्यहि बडी लोशनको सहयोगमा आफ्नो कोमल शरिर सुम्सुमाउदै हल्का मसाज गर्न थाली।अलि माथी पुट्ट निस्केको छाती दबाउदै गर्दा शरिरभरि करेन्ट लागेझैं भयो उसलाई र शरिर तिनिक्क तन्केको महसुस भयो, लाग्यो अब उ पानी पानी हुनेवाला छे।कान्छीको वैंश त्यसरी पानी पानी हुदाखेरि धर्ती नै डगमगाए झैं भयो कान्छीलाई र शिथिल भएर असरल्ल परि अनि आफुलाई सम्हाल्न सकिन र बेडमा डङ्ग्रङ्ग उत्तानो परेर पल्टिई अनि त्यो स्वर्गिय आनन्द र मिठासलाई अनुभुति गर्दै आँखा चिम्लिई सारा संसार बिर्सिएर कता कता हराई।
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु