-सांकेतिक तस्विर

ट्रान्समिटरमा फ्युज राख्दा  करेन्ट लागेर एकजनाको मृत्यु

Hollywood Khabar June 10,2019 Comments

२८ जेठ काभ्रे।काभ्रेमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।नमोबुद्ध नगरपालिका- ८ स्थित गैरापाटीमा खानेपानी राखेको बिजुलीको ट्रान्समिटरमा फ्युज राख्ने क्रममा करेन्ट लागेर ६० वर्षीय रामशरण अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले बताए।