-साङ्केतिक तस्बिर

कास्कीमा माटोले पुरिएर ३ जनाको मृत्यु,२ घाइते 

Hollywood Khabar November 29,2019 Comments

१५ मंसिर, पोखरा ।कास्कीमा नालिखन्दा माटोले पुरिएर ३ जनाको मृत्यु भएको  भने  २ जना घाइते छन् ।पोखरा महानगरपालिका–२० स्थित मौजामा नालीबनाएर रिटेरिङ वाल लगाउने क्रममा खसेको माटोले पुरिएर ३ जनाको मृत्यु भएको  प्रहरीले जनाएको छ  ।