४असोज,ताप्लेजुङ।कपडा पेल्ने मेसिन पड्किँदा ताप्लेजुङमा एक भारतीय नागरिकको मृत्यु भएको छ। सिरक बनाउन पुराना कपडा पेल्ने क्रममा अकस्मात मेसिन पड्किएपछि विहारका ३० वर्षे महमद यूमिसको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।यूमिससहित ३ जनाको समुहले पाथीभरा याङ्वक गाउँपालिका—१ नाङखोल्याङमा कपडा पेल्ने मेसिन लिएर सिरक बनाउन पुगेका थिए ।
-सांकेतिक तस्विर
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!