-सांकेतिक तस्विर

इँटाले हानेर श्रीमतीको हत्या 

Hollywood Khabar June 09,2019 Comments

२७ जेठ,बुटवल।कपिलवस्तुमा एक व्यक्तिले इँटाले हानेर श्रीमतीको हत्या गरेका छन्।बाणगंगा नगरपालिका–१, बुँचीका अगमन चौधरीले इँटाले टाउको र छातीमा हानेर  गरेर श्रीमती गीताको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डीएसपी देवेन्द्र पाण्डेले जानकारी दिए । घटनापछि इलाका प्रहरी कार्यालय, पिपराले अगमनलाई नियन्त्रणमा लिएको छ ।