https://www.youtube.com/embed/34fQ84i-OdQ

-ईश्वर सिंह र रचना रिमालको मैना चरी

ईश्वर सिंह र रचना रिमालको मैना चरी

Hollywood Khabar October 19,2020 Comments

मौलिक लोकसँगितमा छुट्टै छाप छाडेका मौलिक गायक इश्वरसिँह र रचना रिमालको स्वरमा लोकदोहोरी मैनाचरी यूट्यूबमा उपलब्ध छ। मैनाचरीलाइ, साच्चै माया गरेकै हुमकेरे ढाटेको हैन बरिलै राम खत्रीले कोरेको शव्दमा गायक इश्वर सिँहले लय भरेका हुन्। भिडियोमा मोडेल दुर्गेस थापा र निता ढुँगानाको अभिनय देख्न सकिन्छ।शिव विकको निर्देशनमा बनेको भिडियो इश्वर सिँहको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ।