https://www.youtube.com/embed/tjsBTqoNOmE

ईश्वर सिंहको ठेलाको स्याउ सुन्तला र अमृता नेपालीको नौतुना रेल

Hollywood Khabar July 14,2017 Comments

लोकप्रिय गायक तथा सर्जक इश्वर सिँहले आवाज दिएका नयाँ गीत नौतुना रेलैमा सार्वजनिक भएको छ ।
पछिल्लो समय धेरै तीजका गीत लेख्ने मध्येका एक सर्जक शिव अखेलीको उत्कृष्ट शव्द सिर्जना रहेको सो तीजको गीतमा इश्वर सिँह र अमृता नेपालीको आवाज रहेको छ। गीतले आफ्नै व्यवसायमा लाग्न सबैलाई प्रेणा समेत दिन खाजेको छ।
शिव अखेलीको शव्द सिर्जना रहेको सो गीतमा लय सिर्जना गरेका छन गायक स्वयले। शिव दर्शन फिल्मशले बजार व्यवस्थापन गरेका सो गीतमा निर्देशन गरेकी छन गायत्री थापाले।
जय गीत जय संगीत