-इमिग्रेशन नीतिबारे सान फ्रान्सिस्कोमा अन्तरकृया

पछिल्लो परिवर्तित इमिग्रेशन नीतिबारे सान फ्रान्सिस्कोमा अन्तरकृया हुँदै

Hollywood Khabar May 06,2019 Comments

कृष्ण के सी/अमेरिका/५/७/१९

यहि मे १२, २०१९ आइतबारका दिन लायन्स क्लब सान लियाण्ड्रो मनकामनाले इमिग्रेशन क्लिनिक कार्यक्रमको आयोजना गरेको छ।

दिनको २ बजे देखि साँझ ७ बजे सम्म हुने उक्त कार्यक्रममा अमेरिकी अध्यागमनका कानुन विदहरु यज्ञ नेपाल र गोपाल शाहले प्रस्तुति र जिज्ञासाका प्रश्नहरुमा जवाफ दिनेछन।

कार्यक्रम CreAsian Taste Of the Himalayas, 1269 MacArthur BlvdSan Leandro, CA 94577 मा हुनेछ।