होम बायर सेमिनार : सान फ्रान्सिस्कोमा निशुल्क रुपमा पहलो पटक आयोजना

Hollywood Khabar March 10,2018 Comments

कृष्ण के सी/सान फ्रान्सिस्को/३/११/१८
घर किन्नु सबैको सपना हुन्छ। कहिले पैसा पुग्दैन त कहिले के के कुरा मिल्दैन। अनि कहिले भनेको एरियामा घर पाइदैन। मन परेको घरको लागि लोन नपाउन सकिन्छ। नगद त छ तर क्रेडिट र ट्याक्स फाइल गरेको आम्दानीले लोन पास नहुन सक्छ। यस्तै-यस्तै धुप्रै कुराहरु हुन्छन।
ति सबै कुराहरुको ब्यबस्थापन गरेर आफूलाई घरधनी कसरी बनाउन सकिन्छ त? तपाइँको इच्छा र जिज्ञासाहरुलाई समाधान गर्नको लागि Reliance Financial,  Everest Realty Group र Hollywood Khabar ले होम बायरहरुको लागि निशुल्क रुपमा सेमिनारको आयोजना गरेको छ।
पहिलो पटक घर किन्न इच्छुक मात्र होइन, दोश्रो, तेश्रो घर किन्ने, रि-फाइनान्स, होम इन्सुरेन्स लगायत थुप्रै कुराहरुको छलफल र जानकारी, जिज्ञासाहरुको समाधान एकै ठाउँमा हुनेछ। तपाइको उपस्थितिले तपाईंले सजिलै घर किन्ने योजना पूरा गर्न सक्नुहुनेछ। २५ देखि ३० सिटको लागि मात्र सिमित भएकोले तुरुन्त सम्पर्क गर्नुहोला। पहिला नाम लेखाउनेलाइ पहिलो प्राथमिकता।
कार्यक्रमबारे

  • पहिलो पटक घर खरिद गर्नेहरुको लागि
  • दोश्रो-तेश्रो घर खरिद गर्नेहरुको लागि
  • ब्यबसायिक रुपमा अपार्टमेन्ट यूनिटहरु खरिद गर्नेहरुको लागि
  • लोन/फिनान्स सल्लाह
  • होम इन्सुरेन्स
  • होम सेक्यूरिटी
  • मनका अन्य जिज्ञासाबारे प्रश्नोत्तर
  • आदी इत्यादि

थप जानकारी

  • मिति: March 17, 2018
  • समय: सांझ ५ बजे देखि ७ बजे सम्म
  • स्थान:11501 Dublin Blvd, Dublin CA 94568

आयोजक

  • Reliance Financial
  • Everest Realty Group
  • Hollywood Khabar

सम्पर्क:
बेन अधिकारी- 415-640-0932
सुनीता गुरुङ- 415-596-4765
कृष्ण के सी- 510-206-1920