एचआइभी संक्रमित बालबालिकालाई प्रधानमन्त्रीको टीका

एचआइभी संक्रमित बालबालिकालाई प्रधानमन्त्रीको टीका

Hollywood Khabar October 19,2018 Comments

प्रधानमन्त्री केपी ओलीले एचआइभी संक्रमित बालबालिकालाई दशैंको टीका लगाई दिएका छन्। कीर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ बालबालिकालाई अक्टुवर २०, २०१८ शनिबारका दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले टिका लगाइदिएका हुन्। त्यसपछि बालबालिकाहरुले विभिन्न कला प्रस्तुत गरेका थिए।