हेल्दी मम र यति बियर चाख्न यति रेस्टुरेन्ट शान्ता रोजा जाउँ

Hollywood Khabar July 02,2018 Comments

कृष्ण के सी/अमेरिका
सायद ममको नाम नसुन्ने नेपाली छैनन त होइन एकदम कम होलान। दुनियाँमा हरेको कुराको प्रतिस्पर्धा संगै आजकल अमेरिकामा पनि स्वस्थ खानाको प्रतिस्पर्धा चलेको छ।

अनि खानाकै ब्यबसायमा दशकौं बिताएका नारायण सोम्नामेको क्यालिफोर्नियाको शान्त रोजामा रहेका दुइवटा यति ग्रुपका रेस्टुरेण्टहरुमा पाइने थुप्रै नेपाली र इण्डियन खानाहरु मध्ये हेल्दी मम एउटा हो। हेल्दी भेजी मम चाख्ने भए अलिकति ड्राइभ गरेर कस्ट गरौँ।

अबश्य पनि यो हरियो देखिने भेजी मम हेल्दी छ। फूड क्रिटिक्समा अत्यन्तै चर्चाको नाम हो MICHELIN को रिभ्यू। उसो त शान्ता रोजा सिटी मात्र होइन सोनोमा काउण्टी समेतको अवार्ड पाएको यति रेस्टुरेन्टले यो पटक MICHELIN को समेत अवार्ड पाएको छ। तपाइहरु पनि यतिको स्वादिस्ट खानाहरु, मम र यति बियर अनि सोनोमाका बुटिक वाइनहरु समेतको स्वाद लिन आजै प्रस्थान गर्नुहोस।

थप जानकारीको लागि:

http://www.yetirestaurant.com/index.php