कृष्ण के सी/अमेरिका
अमेरिकी न्यायिक बिभाग (DOJ) ले सियाटका एक CEO लाइ करिव २०० भन्दा धेरै H-1B भिसा दुरुपयोग र फ्रड गरेको आरोपमा आरोप लगाउदै फाइल दर्ता गरेको छ।
DOJ ले Seattle-area CEO Pradyumna Kumar Samal लाइ H-1B भिसाको दुरुपयोग गरेको, नक्कली कागजात बनाएर करिव २०० भन्दा धेरै कामदारलाइ रोजगारी दिएको भन्ने आरोपमा Visa फ्रडको फाइल गरेको छ। अगष्ट २४, २०१८ शुक्रबारका दिन U.S. District Court for the Western District of Washington ले रेडमण्ड, वाशिंगटनका दुइवटा टेक्नोलोजी फर्महरु Divens IT सर्भिस फर्म र अर्को Azimetry डाटा प्रोसेसिङ्ग कम्पनि का CEO बाट सो फ्रड भएको कुरा DOJ को आरोपमा छ।
अमेरिकी अध्यागमनले अमेरिकी बजारमा अभाव रहेको अवस्थामा उच्च स्तरका योग्यता भएका बिदेशी कामदारहरुलाई मात्र हायर्ड गर्न H-1B भिसा दिन्छ। सो कुरा बुझेका ४९ बर्षीय समालले सोहि अनुरुपका कागजात र ट्याकक्टिक गरेर H-1B भिसा लिने गर्थे भनिएको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!