https://www.youtube.com/embed/RVRorubBF3Y

-गूरू पुर्णिमा तथा व्यास जयन्तिबारे प्रवचन पण्डित लुईटेलबाट प्रवचन

गूरू पुर्णिमा तथा व्यास जयन्तिबारे प्रवचन पण्डित लुईटेलबाट प्रवचन

Hollywood Khabar July 02,2020 Comments

हलिउडखबर/७/३/२०

उत्तरी क्यालिफोर्नियामा बस्नुहुने पण्डित रामबाबु लुईटेलले थुप्रै धार्मिक बिषयमा प्रवचन दिने गर्नुभएको छ। यो पटक उहाँले आषाढ शुक्ल पुर्णिमा अर्थात गुरूपूर्णिमा तथा व्यास जयन्तिका बारेमा एक प्रवचन यहाँ प्रस्तुत गरिएको छ। आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धा भाव प्रकट गर्ने दिन। यस दिन गुरूका रूपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरूप्रति श्रद्धा र सम्मान प्रकट गर्दै देशभरि गुरूपूर्णिमा मनाउंने गरिन्छ।