आँखामा बस्यो तिम्रो त्यो मुस्कान गर्दैछु म तिम्रो त्यही रुपको ध्यान

आँखामा बस्यो तिम्रो त्यो मुस्कान गर्दैछु म तिम्रो त्यही रुपको ध्यान

Hollywood Khabar November 26,2018 Comments

बिनोद रोका/न्यूयोर्क

निस्कन्थे शव्द धेरै सतहमा हुँदा
निस्कीएनन शव्द गहिराई छुँदा
थाहा भएन आज मन कता गयो
अनायास नयनबाट आशु बह्यो !

शरिरका कणकण स्पन्दीत भए
बिलाई म तिमीमा एकाकार भए
आँखामा बस्यो तिम्रो त्यो मुस्कान
गर्दैछु म तिम्रो त्यही रुपको ध्यान !