२७,कार्तिक,सोलु।सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको सुतैको ठाउँमा मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाच खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेशनलपार्क होटलमा मङ्गलबार बिहान ६ः४५ मा मृत अवस्थामा भेटिएको बताए ।हाइबाचको शव परीक्षणको लागि शिक्षण अस्पताल महारजगञ्ज ल्याइएको छ ।एडभेन्चर प्रालि काठमाडौँमार्फत खुम्बु भ्रमणमा आएका हाइबाचको लेक लागेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
-साङ्केतिक तस्बिर
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!