-नेपाल पत्रकार महासंघ

नेपाल पत्रकार महासंघले संसद भवन अगाडि प्रदर्शन गर्ने

Hollywood Khabar May 15,2019 Comments

२ जेठ, काठमाडौं ।नेपाल पत्रकार महासंघले संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ।आफूले उठाएका प्रेस तथा अभियक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा महासंघले भोलि काठमाडौंमा संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।