https://www.youtube.com/embed/CD5ydoOXxGE

सय बर्ष अगाडिको कथा

दुर्गा बिसीको सय बर्ष अगाडिको कथा

Hollywood Khabar December 23,2018 Comments

प्रवासमा भएर पनि नेपाली गीतसंगीतप्रति मरिमेट्ने गायक दुर्गा बिसीको स्वरमा रहेको जाले रुमाल बोलको म्युजिक भिडियो केहि दिन पहिले सार्बजनिक भएको छ।

गायिका बिष्णु माझीको सुमधुर आवाज, बिमल अधिकारीको शब्द र खेम सेञ्चुरीको मिठो संगीतमा सजिएको म्युजिक भिडियोले १०० बर्ष अघिको नेपाली समाजमा रहेको बालबिवाहको बिषयलाई देखाएको छ। जाले रुमाल धुम्ला मायालु बोलको लोक दोहोरी गीत म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ।