https://www.youtube.com/embed/1UduhVdytTo

बुढी हराई

दिवस गौत्तम र लिला सुवेदीको बुढी हराई

Hollywood Khabar December 31,2018 Comments

जेशिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा निकै मार्मिक सन्देशमुलक लोकदोहोरी गीत गायक दिवस गौत्तम र गायिका लिला सुवेदीको आवाजमा बुढी हराई गीतको भिडियो सार्वजनिक भएको छ।

दिवस गौत्तमको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । गीतमा हजारौ परदेश गएका युवाको कथालाई समेटिएको छ । पराईको देशमा पसिना बगाइरहेको अवस्थामा आफनी प्राण प्यारीले अरुलाई नै लिएर बेपत्ता पर्दाको अवस्थामा हुने सत्य भोगाईलाई गीतमा समेटिएको छ। जनक अधिकारीको छायाँकन, मिन प्रकाश ओलीको सम्पादन तथा निर्देशनमा भिडियो तयार पारिएको छ। बुढी हराई गीतको भिडियोमा दिवस गौत्तम, संगिता र मधु भटटको अभिनय रहेको छ ।