https://www.youtube.com/embed/ooIK1FhKLxY

दिपक परियारले मर्छु भनेपछि गुल्मेलीको मन दुख्यो

Hollywood Khabar March 25,2018 Comments

दिपक कंडेल/जापान
बाल्यकाल देखि नै गित संगित मा रुचि राख्दै आएका दिपक परियार अहिले सांगितिक क्षेत्रमा निकै ब्यस्त देखिन्छन। स्कुले जिवनमा धेरै सांगितिक प्रतिस्पर्धामा भाग लिइसकेको बताउछन उनी। गीत-संगितलाइ निरन्तरता दिने पनि बताउछन।
झुम्के बुलाकि, आइन सानु घर, हुग्दि सिरैले जस्ता गितबाट उनका चलेका गीत हुन्। दिपक परियारको पछिल्लो समय गुल्मेलिको मन नामक गीत सार्वजनिक भयको छ। प्राय लोक गीतमा प्रेम नै बिषय हुन्छन। अनि परियार पनि तेसै बाटो समात्न पुगेकछन्। गुल्मेलीको मनमा दिपक परियारको स्वर, शब्द, भाका रहेको छ भने आवाजमा कुसुम परिवारले साथ दियकी छन। मालति डिजिटलबाट बजार ब्यावस्थापन गरेको सो गीतमा याम रानाले निर्देशन गरेका छन।