१५मंसिर ,दाङ।दाङको घोराही १६को वडा अध्यक्षमा नेपाली कांग्रेसका तारा बहादुर डाँगी बिजयी भएका छन्। डाँगीले १२२२ मत प्राप्त गरि विजयी भएका हुन्। कुल ४ हजार ४ सय ५३ मत रहेकोमा ३ हजार २ सय २६ जनाले मतदान गरेका थिए।
- तारा बहादुर डाँगी
- तारा बहादुर डाँगी
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!