प्रधानसेनापति थापा र भारतीय सेनाका जेनरल

प्रधानसेनापति थापा र भारतीय सेनाका जेनरलबीच भेटघाट

Hollywood Khabar November 18,2018 Comments

प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतीय सेनाका Adjutant General बीच शिष्टाचार भेटवार्ता भएको छ।

२०७५ मंसिर ३ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग भारतीय सेनाका Adjutant General Lt. Gen. Ashwani Kumar, AVSM, VSM, ADC ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।

उक्त भेटवार्ताको क्रममा प्रधानसेनापति श्री थापा र भारतीय सेनाका Adjutant General Lt. Gen. Kumar बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको समेत बिज्ञप्तिमा उल्लेख छ।