-गैरआवासीय नेपाली नागरिकताका बिषयमा उपाध्यक्ष डा बद्रि के सीको प्रस्तुति

गैरआवासीय नेपाली नागरिकताका बिषयमा उपाध्यक्ष डा बद्रि के सीको प्रस्तुति

Hollywood Khabar September 05,2020 Comments

गैरआवासीय नेपाली संघ (एनअरएनए) को अमेरिकाज क्षेत्रको बैठकमा गैरआवासीय नेपाली नागरिकताका बिषयमा संघको आधिकारिक धारणा उपाध्यक्ष डा बद्रि के सीले राख्नु भएको थियो।

उपाध्यक्ष डा के सीको यो प्रस्तुतिभित्र गैरआवासीय नेपाली नागरिकताका बारेमा संस्थाको बिस्तृत र आधिकारिक धारणा रहेको छ। सेप्टेम्बर ५, २०२० मा भएको उक्त फोरममा नेपालका मन्त्री, पूर्वमन्त्री, सांसद तथा अन्य राजनैतिक व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो।

Below is Youtube link:

https://youtu.be/4qG54y2y0J8